गाैरीगंज १४, बैशाख / सरकारले लगाएकाे लकडाउनमा परि अप्ठ्यारोमा रहेका काठमाडौं बस्ने यहाँका २० जनालाई आज घर फर्काईएकाे छ । गाैरीगंज गाउँपालिकामा स्थायी घर भएका उनीहरूलाई स्वास्थ्यकर्मीकाे निगरानीमा हाेम क्वारेन्टाइनमा राख्ने गरि घर फर्काईएकाे हाे । अप्ठ्यारोमा परि घर फर्कन ईच्छा जताएकालाई घर फर्काउन गाैरीगंज गाउँपालिकाले निर्णय गरि त्यसकाे व्यवस्थापन गर्ने निर्णय गरेकाे छ ।…