६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

गाैरीगंज कांग्रेस गाउँ कमिटि १ द्वारा ३९ हजार ६ सय राहत हस्तान्तरण

गाैरीगंज २३, बैशाख / काेराेना भाइरस संक्रमणका कारण लकडाउनमा परी अप्ठ्यारोमा परेका आर्थिक अवस्था न्यून भएका परिवारका लागि नेपाली कांग्रेस गाउँ कमिटि वार्ड नं. १ ले आज राहत सामग्री हस्तान्तरण गरेकाे छ । समितिले गाैरीगंज गाउँपालिकाका वार्ड नं. १ का अध्यक्ष कार्तिकलाल राजवंशीलगायत वडासदस्यहरूलाई उत्त राहत हस्तान्तरण गरेकाे हाे । समितिले ३९ हजार ६ सय…