१३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026

झापामा लकडाउन खुकुलो पारियो, इँटा विक्री केन्द्रदेखि हार्डवेयर पसलसम्म खोल्ने निर्णय

भद्रपुर २६, बैशाख / झापामा लकडाउन झन् खुकुलो बनाउने निर्णय गरिएको छ । जिल्ला समन्वय समिति भद्रपुरमा शुक्रवार दिउँसो कोरोना भाइरस संक्रमण रोकथाम, उपचार समन्वय तथा अनुगमन समिति झापाले आयोजना गरेको सर्वपक्षीय बैठकमा सरकारले तोकेको कोरोना भाइरस सम्बन्धी न्यूनतम मापदण्ड पूरा गर्दै जिल्लाका पसलहरू चार घण्टा खुल्ने निर्णय गरेसँगै लकडाउन झन् खुकुलो बनाइएको हो ।…