१९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026

फर्निचर व्यवसायी महासंघद्वारा पीसीआर परीक्षण प्रयोगशालाका लागि ५१ हजार प्रदान

विर्तामोड ८, साउन /नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासंघ झापाले एकका लागि एक अभियानको अगुवाईमा जनस्तरबाट झापाको सुरुङ्गा कोटीहोमस्थित समर्पण राष्ट्रिय भवनमा स्थापना हुन लागेको कोरोना भाइरस परीक्षण गर्ने पीसीआर परीक्षण प्रयोगशालाका लागि ५१ हजार रुपैयाँ प्रदान गरेको छ । नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासंघको छैठौं स्थापना दिवसको अवसर पारेर सहारा नेपालसहित २८ वटा…