१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025

पत्रकार घिमिरेलाई पितृशाेक

गाैरादह १२, असार / नेपाल पत्रकार महासंघ झापाका सदस्य डण्डिराज घिमिरेलाई पितृशोक परेको छ । उनकाे बुबा तारानाथ घिमिरेको ७३ बर्षकाे उमेरमा आज बिहान ७.५५ बजे आफ्नै निजि निवास गाैरादह नगरपालिका वार्ड नं. ४, मजुवामा निधन भएको हो । पेटमा ट्युमर सम्बन्धि राेगले पिडित भएका मृतक घिमिरे एक वर्ष अघि ट्युमरकाे अप्रेसन गरि घरमै स्वास्थ्यलाभ…