१८ आश्विन २०८३, आइतबार | Mon Oct 5 2026

काेराना संक्रमित छाेरा निकाे भएर घर फर्कदै, आमालाई संक्रमण गाैरीगंजमा निषेधाज्ञा जारी

        गौरीगंज १०, भदौ / गौरीगंज गाउँपालिकामा अहिले थप एक महिलामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।गौरीगंज गाउँपालिका वार्ड नं. ६ वस्ने ५४ वर्षिया महिलामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको हो । गाउँपालिकाले पहिलो चरणमा समुदायस्तरमा ७४ जनाको पीसीआर परिक्षणका लागि स्वाव संकलन गरिएका मध्ये एक महिलामा कोरोना संक्रमण भेटिएको…