१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

दमक नगरमा बैठक शुरु, के होला लकडाउन ?


६ भाद्र २०७७, शनिबार  

0
Shares

 

 दमक । दमक नगरपालिकामा आज दिउसो २.३० बजेदेखि नगरपालिकाको बैठक शुरु भएको छ । नगरपालिकामा बैठकका लागि प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी, वडाध्य्क्ष्यहरु भीम पौडेल , इन्द्र गुरुङ , नवीन बराल, बोधराज नेउपाने सहित स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु, दमक खानेपानी , स्वास्थ्य सरोकारवालाहरु र सुरक्षा निकायका प्रमुख प्रवेश गरेका छ्न । एक साता अघि दमकमा शुरु भएको लकडाउन आज मध्य रातीदेखि शुरु भएको लक डाउन आज मध्य रातीदेखी सकिनै लाग्दा शुरु भएको बैठकले निरन्तरता दिने हो ? वा स्थगित गर्ने भन्ने जिज्ञासा छ । दमकमा आज मात्रै १६ जनामा कोरोना संक्रमण पुष्टि भएकाले अबको रणनीति के हुने भन्ने जिज्ञासा उत्पन्न भएको हो 

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  ९ : ३० बजे