१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

दमकमा थप एकसाता लकडाउन लम्बियाे


६ भाद्र २०७७, शनिबार  

0
Shares

मक ६, भाद्र / । झापाको दमकमा आजदेखी थप एक साता लकडाउन हुने भएको छ । नगरपालिकामा आज बसेको सर्वपक्षीय छलफलमा अधिकाङ्श सहभागीहरुले थप एक साता लक डाउन लम्ब्याउन सुझाव दिएपछि नगरपालिकाले सो निर्णय गरेको हो । दमकमा पछिल्लो समय कोरोना सङ्क्रमण समुदायस्तरमै फैलिएपछि साता अघि लकडाउन घोषणा गरिएकोमा आज थप एक साता लक डाउन लम्ब्याएर पीसीआर परिक्षण बढाउने नगरपालिकाको तयारी छ ।

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  ११ : ३६ बजे