१४ असार २०८३, आइतबार | Mon Jun 29 2026

कित्ताकाटका लागि मालपोत तथा नापी कार्यालयकाे आनाकानी, प्रपर्टी डिलर्सकाे ध्यानाकर्षण

झापा २६, भदौ /। भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले विगत तीनवर्षदेखि बन्देज लगाइएको घरजग्गा कित्ताकाट फुकुवा गरेपनि कित्ताकाटका लागि मालपोत तथा नापी कार्यालयले कित्ताकाट कार्यान्वयनमा आनाकानी गरेको भन्दै प्रपर्टी डिलर्स एशोसिएन अफ नेपालले ध्यानकर्षण भएको जनाएको छ ।प्रपर्टी डिलर्सका अध्यक्ष राजकुमार राईले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयको स्वागतयोग्य निर्णयप्रति विभागीय मन्त्रीलाई धन्यवाद…