१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंज -१ काे कृषकलाई अनुदानमा पानी तान्ने माेटर


२९ भाद्र २०७७, सोमबार  

0
Shares

गाैरीगंज २९, / गाैरीगंज गाउँपालिका वार्ड नं. १ ले कृषकहरूलाई आईतबार पानी तान्ने माेटर वितरण गरेकाे छ ।
कार्उालयले वार्ड नं. १ मा बसाेवास गर्ने २४ जना कृषकलाई अनुदानमा माेटर वितरण गरेकाे हाे ।
अाकाशे पानीकाे भरमा खेती गरिरहेका कृषकलाई कृषि उत्पादन बढाउन र वैकल्पिक कृषि कर्ममा उनीहरूलाई प्राेत्साहन र सक्रियता बढाउन पानी तान्ने माेटर ६० प्रतिशत अनुदानमा वितरण गरिएकाे वार्ड अध्यक्ष कार्तिकलाल राजवंशीले जानकारी गराएका छन् । वितरण कार्यक्रममा वार्ड सदस्य जानुका गाैतम, भिम प्रसाद राजवंशी, राजभक्त सुनुवार र टंक श्रेष्ठ, सुनिता पासवान , वडा सचिव भाेजकुमार अधिकारीलगायत थिए ।

 

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ४ : ४७ बजे