३२ असार २०८३, बिहिबार | Fri Jul 17 2026

सत्तारोहणका लागि मधेसवादी दलका नेताको तँछाडमछाड

तुलानारायण साह / माओवादी केन्द्र र नेपाली कांग्रेसबीचको गठबन्धनले मधेसी मोर्चा/संघीय गठबन्धनसँग तीन बुँदे सहमति गरेको चर्चामा रह्यो। तर मोर्चा सम्बद्ध कतिपय नेताहरुले कुनै सहमतिमा हस्ताक्षर भइनसकेको भन्न थाले। मधेसी मोर्चाका नेताहरुको तर्फबाट हस्ताक्षर नगरिएका सात बुँदे सहमति पत्र पनि समाजिक संजालमा सार्वजनिक भयो। सात बुँदेमा मधेस आन्दोलनका मागहरुबारे अलिक प्रस्ट रोडम्याप समेटिएको छ तर…