इन्द्रसिंह राजवंशी चैत , १९ / आदिवासीहरुको महान पर्व सिरुवा नजिकिदैँ गर्दा राजवंशी समाज विकास समितिका अध्यक्ष पुकार राजवंशीले सामाजिक सञ्जालमा पोष्ट गरेका रहेछन् —यस वर्ष सिरुवा मनाउने कि नमनाउने ? वैश्विक रुपमा कोरोना भाइरसले सिंगो मानव सभ्यतालाई आक्रान्त बनाइरहेको बेला यो प्रस्ताव राखिरहनु म उचित देख्दिनँ । सांस्कृतिक सम्पदाको रुपमा रहेको सिरुवा यस वर्ष…