३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

लाेक सांस्कृतिक पर्व भाक्का दिवस

दिपेश राजवंशी /  आज पुर्वी नेपालमा राष्ट्रिय भाक्का दिवस हर्षोल्लासका साथ मनाइदै छ। विशेष गरि राजवंशी, ताजपुरिया, गन्गाइ लगायतका आदिवासी समुदायहरुको बसोबास रहेको झापा, मोरङ, सुनसरिमा आज छैठौं राष्ट्रिय भाक्का दिवस मनाइदै छ। आदिवासी समुदायको पहिचान संरक्षण साथै सामाजिक एवं सांस्कृतिक सद्भाव कायम गर्ने उद्देश्यका साथ कोचिला गाभुर फ्रन्ट सामाजिक सस्थाले वि.स २०७४ सालदेखी  हरेक…