१४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026

छोरीलाई गुडिया, छोरालाई बन्दुक : विभेदपूर्ण मानसिकतामा परिवर्तन जरुरी

दीपा थोकर तामाङ  नेपाली समाजमा छोरी मान्छेको जीवन सबैतिर एकनासको छैन । किनकि अन्य देश झैँ नेपाल पनि शहर र गाउँ तथा धनी र गरिब जस्ता विविधताले भरिएको देश हो ।तर एउटा कुरा समान धनी, गरिब वा शहर, गाउँतिर सबैमा के छ भने त्यही एउटै परिवारमा पनि छोरा र छोरी बिच जन्मदेखि नै परिवारको फरक…