७ आश्विन २०८१, सोमबार | Tue Sep 24 2024

गाैरीगंज माविमाथि १० मुद्वा, पुर्व विद्यार्थीद्वारा सराेकारवालासंग छलफल

गाैरीगंज २६, चैत / झापाकाे सबैभन्दा पुरानाे सामुदायिक विद्यालयकाे रूपमा चिनिने गाैरीगंज माविकाे शैक्षिक र भाैतिक अवस्थाबारे सराेकारवालाहरूले चासाे लिएका छन् । पछिल्लाे समय विद्यालयकाे शैक्षिक र भाैतिक अवस्था खस्किदै गएकाे निष्कर्ष निकाल्दै विद्यालयका पुर्व विद्यार्थी समाज गाैरीगंज माविले चासाे लिएकाे हाे । समाजका संस्थापक सदस्य बेदेन्द्र ढकालकाे संयाेजनमा भएकाे अन्तरक्रिया कार्यक्रममा यहाँका जनप्रतिनिधि, पुर्व…