१६ आश्विन २०८३, शुक्रबार | Fri Oct 2 2026

गाैरीगंज गाउँपालिकाकाे दशाैं गाउँसभा, दाेस्राे चाैमासिक अवधिमा ३३ प्रतिशत भन्दा कम कार्य प्रगति

गाैरीगंज १८, माघ / गाैरीगंज गाउँपालिकाकाे दशाैं गाउँसभाकाे औपचारिक उद्वघाटन कार्यक्रम आज मंगलबार सम्पन्न भएकाे छ ।गाैरीगंज गाउँपालिकाकाे सभाहलमा सम्पन्न १० औ गाउँसभाकाे उद्घाटन गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले प्राेजेक्टरकाे माध्यमबाट बटम थिचेर उद्वघाटन गरेका हुन् ।निर्वाचित भएर अाएकाे पाँच वर्ष कार्यकाल मध्ये अन्तिम १० औं गाउँसभा भएकाेले यसलाई जनप्रतिनिधिहरूले आफ्नाे कार्यकालकाे ऐतिहासिक गाउँसभा भनेर अर्थाएका…