७ आश्विन २०८१, सोमबार | Tue Sep 24 2024

नेविसंघ गाैरीगंज बहुमुखी क्याम्पस ईकाई समितिद्वारा २ दिने उद्घाेषण तालिम शुरू

गाैरीगंज १३, चैत / नेपाल विद्यार्थी संघ गाैरीगंज बहुमुखी क्याम्पस ईकाई समिति गाैरीगंजले २ दिने आधारभुत उद्घाेषण तालिम सञ्चालन गरेकाे छ । उद्घाेषण कला र क्षमता विकास गर्ने उदेश्यले सञ्चालन गरिएकाे तालिमकाे प्रमुख अतिथि गाैरीगंज गाउँपालिका वार्ड नं. ३ का अध्यक्ष मखना महताे थिए । गाैरीगंज बहुमुखि क्याम्पसमा सञ्चालन गरिएकाे तालिममा दुई दर्जन भन्दा बढी…