७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

गाैरादहकाे खानेपानी निर्वाचन विहान ८ बजेबाट शुरू, १० बजेसम्म ४ सय मत खस्याे

गाैरादह १६, चैत / झापाको गौरादहमा रहेको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको निर्वाचन विहान ८ बजेबाट शुरू भएकाे छ । १० बजेसम्म ४०० सय मत खसिसकेकाे निर्वाचन संयाेजक डिल्लीराम अधिकारीले बताउनुभएकाे छ । जम्मा मतदाता २१९५ छन् । निर्वाचनमा प्रतिस्पर्धी रहेका लोकतान्त्रिक समुह र प्रगतिशिल समुह आफ्नाे विजय निश्चित भएको दावी गर्दै चुनावी मैदानमा उत्रिएका…