दमक १६, पुस / झापाको कमल गाँउपालिका ६ स्थित चुलोङ टोलमा बुधबार स्थानीय ७ जना ज्येष्ठहरुलाई सम्मान गरिएको छ । इमानसिंह चेम्जोङ्ग स्मृति प्रतिष्ठान कमल ५ ले आज इतिहासकार स्व. इमानसिंह चेम्जोङको ११७ औ जन्मजयन्तीका अवसर पारेर ८० वर्ष माथिका तीन महिलासहित ७ जनालाई सम्मान गरिएको प्रतिष्ठानका सचिव उमेश तुम्रोकले जानकारी दिए । प्रतिष्ठान चार…