७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

गृह मन्त्रालयकाे परिपत्र कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

गाैरीगंग २६, चैत / जन्मका आधारमा नागरिकता लिएका नागरिकको सन्तानलाई वंशजको नागरिकता दिनु भन्ने गृह मन्त्रालयको सर्कुलर कार्यान्वयन नगर्न सर्वोच्च अदालतले सोमबार अन्तरिम आदेश दिएको छ । वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले दायर गरेको रिटमा न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले सर्कुलर तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो । गृह मन्त्रालयले चैत १९ गते देशभरका सबै जिल्ला प्रशासन…