१९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026

दमककाे निम्स अस्पतालबाट सि.टी. स्कान सेवा शुरू

दमक १७, फागुन /विरामीहरुको समस्यालाई ध्यानमा राखेर निम्स नेशनल हस्पिटल दमकले सि.टी. स्कान मेशिनको सेवा शुरु गरेको छ ।जटिल प्रकारका रोगहरुको समस्या पत्ता लगाउन दमकवाट अन्यत्र जानु पर्ने वाध्यतालाई ध्यानमा राखेर निम्स हस्पिटलले सि.टी स्कान मेशिनको सेवा प्रारम्भ गरेको हो ।निम्स हस्पिटलले आज मंगलबार एक कार्यक्रमको आयोजना गरी सि.टी. स्कान मेशिनको उद्घाटन दमक नगरपालिकाको उपप्रमुख…