१६ भदौ २०८३, मंगलबार | Tue Sep 1 2026

गाैरादह -४ का ५० जना अव्यवस्थित बसाेवासीलाई धनीपुर्जा वितरण, झापामा ३५ हजारलाई पुर्जा वितरण गर्ने आयाेगकाे तयारी

गाैरादह २३, चैत / गाैरादह नगरपालिका वार्ड नं.४ का ५० जना अव्यवस्थित बसाेबासिलाई जग्गाधनी पुर्जा वितरण गरिएकाे छ ।राष्ट्रिय भुमी आयाेग झापाले लामाे समयसम्म जग्गाधनी पुर्जा नपाएर भाेगचलन गरिरहेकाअव्यवस्थित बसोबासीलाई जिल्लामै पहिलाे पटक धनीपुर्जा वितरण गरेकाे हाे ।भुमी अायाेग झापाका अध्यक्ष तिलकसिंह पाण्डे नेतृत्वको आयोगले मंगलबार गौरादह नगरपालिका –४ का अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनीपूर्जा वितरण…