खजुरगाछी ५, जेठ / राजवंशी समाज विकास समिति केन्द्रिय कमिटीको आयोजनामा आजदेखि ५ दिने राजवंशी भाषा प्रशिक्षण शुरु भएको छ । झापाको खजुरगाछी गाविस हलमा शुरु भएको प्रशिक्षण कार्यक्रममा नेपाल आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानको आर्थिक सहयोग रहेको छ । राजवंशी समाज विकास समितिका केन्द्रिय अध्यक्ष भीमराज राजवंशीको अध्यक्ष्तामा शुरु भएको प्रशिक्षण कार्यक्रममा प्रशिक्षक गोपाल…