२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

सरकारी जागिरको अवसर : सेनाले माग्यो एक सय अधिकृत क्याडेट

काठमाडौं २१ ,पुष / नेपाली सेनाले एक सय जना अधिकृत क्याडेट (जुनियर अफिसर) पदका लागि दरखास्त आह्वान गरेको छ। सेनाले बिहीबार सूचना प्रकाशन गरी समानुपातिक समावेशी रुपमा एक सय क्याडेटको दरखास्त मागेको हो। यसअघि एक सय ७८ पदिक सेनाले विज्ञापन गरेको थियो। पदपूर्तिका लागि गरेको आह्वान अनुसार खुलातर्फ ५५ जनाको दरबन्दी रहेको छ। यस्तै समावेशी…