इन्द्रसिंह राजबंशी / झापालाई सन् २०१६ सम्ममा खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने योजना जारी छ । तर अहिलेसम्म धाइजन, दुवागढी र खुदुनावारी गरी मात्र ३ वटा गाविस घोषणा भएका छन् । के अबको ६ महिनामा बााकी ८ नगरपालिका र ३० वटा गाविस खुल्ला दिशामुक्त घोषणा हुन सक्लान् ? कदापि हुन सक्दैनन् । यही हिसावले…