१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

छिट्टै निर्वाचनको मिति घोषणा हुने प्रधानमन्त्रीका सल्लाहकारको दाबी

काठमाडौं,२८ पुस / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले चाँडै निर्वाचनको मिति घोषणा हुने जनाएका छन्। रिपोटर्स क्लवमा आयोजित कार्यक्रममा खनालले जेठको दोस्रो हप्ताभित्र चुनाव गर्ने सरकारी तयारी रहेको खुलाएका हुन्। ‘आजको दश दिनभित्र हामी चुनावको मिति घोषणा गर्छौं, त्यसपछि संशोधन विद्येयकलाई पारित गरेर अघि बढ्छौं, राजनीतिक जटिलता संसदमा टेबुल भएको विद्येयक…