दमक / राष्ट्रिय प्रजातन्त्र पार्टीले झापाका दुई गउँपालिका सहित पाँच स्थानीय तहमा आफ्ना तर्फबाट प्रमुखको उम्मेदवार टुंगो लगाएको छ। १५ स्थानीय तह मध्ये ५ स्थानीय तहमा नगर प्रमुखको टुंगो लगाएको हो। आज झापाको दमकमा भएको पार्टीको चुनावी सभामा पार्टी अध्यक्ष कमल थापाले गाउँ तथा नगरपालिका प्रमुखका उम्मेदवारको नाम घोषाणा गरे। झापाको सदरमुकाम तथा नेपालको पुरानो…