काठमाडौं / कञ्चनपुर निवासी फूलमान चौधरी संयुक्त राष्ट्रसंघको स्थायी मञ्चमा विज्ञ सदस्यकोरुपमा तीन वर्षका लागि निर्वाचित हुनुभएको छ । चौधरी सन् २०१७ देखि २०१९ सम्म राष्ट्रसंघको विज्ञ सदस्य भएर आदिबासी जनजातिको मानवाधिकारका सवालमा राष्ट्रसंघसँग समन्वय गर्नुहुनेछ । एसिया क्षेत्रका लागि जिम्मेवारी पाउनुभएका चौधरीले जुलाई ८ मा हुन गइरहेको जेनेभा सभामा आदिबासी जनजातिको मानवाधिकार र राष्ट्रियताका…