२८ पुस २०८१, आइतबार | Mon Jan 13 2025

गौरादहमा ट्रस व्रिज निर्माण भएपछि स्थानिय लाभान्वित

  गौरादह ६, साउन / गौरादह नगरपालिका वार्ड नं. ४ बस्ने कृष्णमाया लिम्बुलाई वर्षा लागेपछि गौरादह बजार कसरी पुग्ने भन्ने चिन्ताले सताउने गर्दथ्यो । मेलापात र घरायसी समानको जोहो वर्षा लाग्न एक महिना अघिदेखि नै गौरादह बजारबाट ल्याउनु पर्ने सामानको बन्दोवस्ती गर्थिन । तर गौरादह नगरपालिकाको वार्ड नं. ४, ३ र १ जोड्ने संगम स्थान…