१६ भदौ २०८३, मंगलबार | Wed Sep 2 2026

जेष्ठलाई न्यानाे कपडा

गौरीगंज १७, मंसिर / गौरीगंज गाउपालिका भित्रका जेष्ठ नागरिकहरुलाई न्यानेा कपडा बितरण गरिएको छ। ज्येष्ठ नागरिक संघ गाउसमिति गौरीगंजकाे आयाेजनामा ६० बर्ष माथिका जेष्ठ माताहरुलाई सुइटर बितरण गरेकाे हाे।जेष्ठ जागरिक संघका बरिष्ठ जिल्ला सल्लाहकार सदस्य महाबिर अग्रवालले सुइटर सौजन्य गरेका थिए।जेष्ठ नागरिक संघले गौरिगंज गाउपालिकाकाे सभाहलमा एक कार्यक्रमकाे आयाेजना गरि गाउपालिका भित्रका ७५ जना जेष्ठ…