२९ असार २०८२, आइतबार | Sun Jul 13 2025

गाैरीगंज गाभुर फ्रन्टले आयाेजना गरेकाे सामुहिक हुकाहुकी भव्यरूपमा सम्पन्न

गाैरीगंज १०, कार्तिक / शुभ दिपावलीको अवसरमा आइतबार काेेचिला गाभुर फ्रन्ट गाैरीगंजले सामुहिक हुकाहुकी कार्यक्रमकाे आयाेजना गरेेेेेकाे छ । घरघरमा हुक्काहुक्की खेल्ने परम्परा रहेपनि पछिल्लाे समयमा संस्कृतिकाे जगेर्ना गर्नेे र एकआपसमा सम्बन्ध प्रगाढ बनाउनेे ृ उधेश्यले फ्रन्टले यसप्रकारकाे सामुहिकरूपमा हुकाहुकी खेलकाे आयाेजना गरेकाे हाे । तराईका काेच आदिवासी समुदायले परम्परागत रुपमा मनाउदै आएको हुक्काहुक्की खेल…