४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

एक नम्बर प्रदेशको नाम र राजधानी छिटो तोक्न माग

विराटनगर १३, भदौ / एक नम्बर प्रदेशका सांसदहरुले प्रदेशको नाम र राजधानी छिटो तोक्न माग गरेका छन् । प्रदेशसभा बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले प्रदेशको नाम र राजधानी तत्काल तोक्नुपर्ने, महिला हिंसा अन्त्य गर्नुपर्ने, प्रदेश सरकारको निर्णय कार्यान्वयन नगर्ने सरकारी कार्यालयप्रति कडा बन्नुपर्ने विषय उठान गरेका हुन् । सांसद जयराम यादवले प्रदेशको नाम र राजधानि…