२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

जनकपुरमा परिक्षा वहिष्कार गरेर विराटनगरमा २ दिनदेखि इन्जिनियरिङ्गका विद्यार्थीद्धारा आमरण अनसन

विराटनगर ८, असोज / विराटनगर २ मा रहेको स्थित पूर्वाञ्चल विश्व विद्यालय परीक्षा व्यवस्थापन कार्यालयसँग विभिन्न माग राख्दै विद्यार्थीहरु आमरन अनसनमा बसेका छन् । जनकपुरस्थित सेन्ट्रल इन्जिनियरिङ्ग कलेजमा अध्ययरत विद्यार्थीहरु आफनो माग पुरा गर्न दुई दिनयतादेखी विश्व विद्यालय अगाडी अनसनमा बसेका हुन् । विश्व विद्यालयले भदौ २६ गते लिएको परीक्षा रद्ध गरि पुनःपरीक्षाको तालिका सार्वजानिक…