२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

गाैरादह बजारकाे फाेेहाेर वडा कार्यालय परिसरमा

झगेन्द्र खड्का गौरादह/ गौरादह बजार क्षेत्रबाट निस्किएको फाेहाेर बस्तु वडा नं -१ काे वडा कार्यालय परिसरमा राखिने गरेकाे छ।नगरपालिकाले हालसम्म डम्पिङसाईटकाे ब्याबस्था गर्न नसक्दा सरकारी कार्यालय परिसरमा फाेहाेर थुपारिएकाे हाे। साबिककाे गौरादह गाबिस रहेकाे भबनमा हुलाक तथा सहकारी कार्यलय रहेका छन।त्यसकाे नजिकमानै वडा नं -१ काे वडा कार्यालय रहेकाे छ।कार्यलयमा सेवा लिन आउने सेवा ग्राहीहरुकाे…