३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026

जेष्ठ नागरिक संघ गाैरादह वडा नं -७ काे दाेस्राे साधारणसभा सम्पन्न

गौरादह २५, पुस /जेष्ठ नागरिक संघ वडा नं -७ काे वडा समितिले दाेस्राे साधारणसभा आज सम्पन्न गरेकाे छ। गौरादह नगरपालिका वडा नं -७ काे वडा कार्यालयमा भएकाे साधारणसभाले पुन बेधनिधि रेग्मीकाे अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेकाे छ। नवगठित समितिकाे उपाध्यक्षमा तारावन बुढाथोकी,सचिवमा घनश्याम काफ्ले,सह सचिवमा सम्पतलाल राजवंशी, काेषाध्यक्षमा सूर्य प्रसाद दहाल रहेका छन।समितिका सदस्यहरुमा…