५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

सातवटै प्रदेश प्रमुखकाे नियुक्ति, काे – काे कहाँबाट ?

काठमाडौं १८, कार्तिक / सरकारले सातवटै प्रदेश प्रमुख नियुक्तिका लागि आज अपरान्ह राष्ट्रपति समक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषदको सोमबार अपराह्न बसेको बैठकले सात प्रदेशका प्रमुखको नाम सिफारिस गरेको हो । बैठकले सोमनाथ अधिकारी प्यासीलाई प्रदेश १ को प्रमुखमा सिफारिस गरेको छ । त्यस्तै प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा बिष्णु प्रसाई, गण्डकी…