३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026

‘कांग्रेस, नेकपा र मधेशी दल खिया लागेकाे पार्टी हाे ‘ – डा. राउत

काेचिला संवाददाता गाैरीगंज २१, माघ / जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सिके साउतले कांग्रेस, नेकपा र मधेशीदलहरू 'खिया' लागिसकेकाे पार्टी भएकाे बताएका छन् । पार्टीको जिल्ला कार्य समितिले गाैरीगंजमा आज आयाेजना गरेकाे विशाल आमसभालाई सम्बाेधन गर्दै राष्ट्रिय अध्यक्ष डा. राउतले पुरानाे 'खिया' लागिसकेकाे गाडी जसरी चल्न सक्दैनन् त्यसरी नै यी ठुला दलहरू चल्न नसक्ने आराेप…