२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

दशैंमा ‘जनम–जनम’ प्रदर्शनी हुने

दशैंमा प्रदर्शनी हुनेगरी ‘जनम–जनम’ राजवंशी फिल्म सुटिङमा नायिकाको भुमिका खेलेकी आस्था राजवंशी ।  यस फिल्ममा नायकको भुमिकामा भुवेनेश्वर राजवंशी रहेका छन् ।