२९ फाल्गुन २०८२, शुक्रबार | Sat Mar 14 2026

माेहन मैनालीद्वारा लिखित ‘परिघुलन’ विमाेचन

गौरादह २५, चैत /गौरादह नगरपालिका वडा नं -६ काे आरती नगरका माेहन मैनालीद्वारा प्रकाशित 'परिघुलन' नामक पुस्तक बिमाेचन गरिएकाे छ।दमकका पुर्ब प्राचार्य तथा कार्यक्रमका प्रमुख अतिथि माेहन प्रसाद भण्डारीले एक कार्यक्रमका बीच पुस्तककाे बिमाेचन गरेका छन्।पुस्तक बिमाेचन कार्यक्रममा सहभागी अधिकांश बक्ताले मैनालीद्वारा प्रकाशित परिघुलन पुस्तकले यस क्षेत्रकाे परिबेशलाई उजागर गरेकाे बताएका थिए।हामीले मनाउँदै आएका चार्डपर्व,…