२४ भदौ २०८२, मंगलबार | Wed Sep 10 2025

जापानी दम्पत्तिले दिए एक करोडको भवन

          बिर्तामोड १५, चैत / झापाको बिर्तामोड–  ५ बुट्टावारीस्थित सरस्वती माध्यमिक विद्यालयमा जापानी दम्पत्तिले एक करोड रुपैयााको लागतमा भवन निर्माण गरी सोमबार हस्तान्तरण गरेका छन् । मजदुर तथा विपन्न वर्गका बालबालिका अध्ययन गर्ने उक्त विद्यालयको भौतिक विकासका लागि जापानी दम्पत्तिले ‘हिरोता ड्रिम भवन’ निर्माण गरेर हस्तान्तरण गरेका हुन् । तोसिरो हिरोता…