बिर्तामोड २०, चैत / झापाको बिर्तामोडस्थित पूर्ण–टुङ्ग बिर्ता सिटी हस्पिटलमा शुक्रवारबाट शुरु भएको गम्भीर मुटु रोगीहरुको विशेष उपचार सम्बन्धी नि:शुल्क शिविर शनिवार सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोड, वीरता जेसीज र उक्त हस्पिटलले संयुक्त रुपमा आयोजना गरेको शिविरमा ५०० जनाको मुटु परीक्षण गरिएको छ । जसमा नि:शुल्क रुपमा दुई सय १८ जनाको…