२ पुस २०८२, बुधबार | Wed Dec 17 2025

झापा अाएर कमल थापाले भने, ‘सरकारले धार्मिक द्वन्द्वको बिउ रोप्यो’

विर्तामोड २२ , मंसिर / राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सरकारले धार्मिक द्वन्द्वको बिउ रोप्ने काम गरेको आरोप लगाएका छन् । नेपालमा धर्म निरपेक्षता लादिएको भन्दै उहाँले हिन्दू राष्ट्र जनताको नैसर्गिक अधिकार भएकोले नखोस्न आग्रह समेत गरे । झापाको विर्तामोडमा शनिबार आयोजित हिन्दू राष्ट्र पुर्नस्थापना जनजागरण सभामा अध्यक्ष थापाले धर्मका नाममा राजनीति गर्नेहरुले…