१२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026

चट्याङ लागेर झापामा एक जनाको मृत्यु,दुई घाइते

भद्रपुर २३, चैत / शनिवार विहान पानीसँगै परेको चट्याङ लागेर झापामा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा मेचीनगर नगरपालिका १५ ज्यामिरगढी निवासी ४० बर्षीय प्रकाश राउत रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक (डिएसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनु भयो ।प्रहरीका अनुसार मृतक राउतको श्रीमती ३५ बर्षीया…