२३ श्रावण २०८३, शनिबार | Sat Aug 8 2026

हुलाकी सडक छेउछाउका संरचना हटाउन गाउँपालिकाको अनुरोध

गौरीगंज १८, साउन / गौरीगञ्ज गाउँपालिकाले विराटनगर–रंगेली–झापा सहायक मार्गमा पर्ने घर–टहरा (भौतिक संरचना हटाउन अनुरोध गरेको छ । गौरीगञ्ज गाउँपालिकाको वडा नं.–४ बाहेक अरु सबै वडालाई छुने उक्त सडक निर्माणका लागि हुलाकी सडक आयोजनाले प्रक्रिया अघि बढाएपछि गाउँपालिकाले पनि आफ्नो गाउँपालिका क्षेत्रभित्र सडक विस्तार हुँदा सडकले भेट्ने भौतिक संरचना हटाउन सूचित गरेको हो । उक्त…