३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

झापाबाट १७० जनाले अंगीकृत नागरिकता लिए

बिर्तामोड १५ , वैशाख / संविधानसभाबाट नयाँ संविधान जारी भएपछिको सात महिनामा नेपालीसँग विवाह गरेका ३ हजार ६ सय ७२ विदेशी महिलाले वैवाहिक अंगीकृत नागरिकता लिएका छन् । झापाबाट मात्रै १ सय ७० जनाले यस्तो नागरिकता पाएका छन् । संविधान जारी भएपछि तराई–मधेसका जिल्लामा हरेक महिना अंगीकृत नागरिकता लिनेको संख्या बढदै गएको छ । उनीहरूले…