२६ असार २०८२, बिहिबार | Thu Jul 10 2025

नेपाल प्रहरीकाे ६३ औं दिवस, प्रदेश १ का मुख्यमन्त्रीद्धारा जनताको विस्वास जित्न प्रहरीलाई अाग्रह

विराटनगर, २५ असोज । नेपाल प्रहरीले आज ६३ औं दिवस बिबिध कार्यक्रमको आयोजना गरि मनाएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको आयोजनामा १ नम्बर प्रदेशका मुख्य मन्त्री शेरधन राईको प्रमुख आतिथ्यतामा, प्रदेश प्रहरी तालीम केन्द्रमा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा अमर प्रहरी स्मारकमा पुष्पहार तथा शोक सलामी अर्पण गरी सम्पन्न भएको छ…