१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

विदेशबाट हरेक दिन ३ वटा युवाको शव नेपाल ल्याइँदै


१ फाल्गुन २०७५, बुधबार  

0
Shares

20190213_164836
काठमान्डौ १, फाल्गुन / वैदेशिक रोजगारीका कारण भित्रने रेमिट्यान्समा सरकार मख्ख परेर वैदेशिक रोजगारीलाई अझ बढाउने योजनाका साथ अघि बढिरहेको छ । तर वैदेशिक रोजगारीलाई व्यवस्थित र सुरक्षित बनाउन सरकारीस्तरबाट प्रभावकारी पहल भएको छैन ।

अहिले दैनिक ३ वटाका दरले वैदेशिक रोजगारीमा गएका युवाको शव नेपाल ल्याउने गरिएको तथ्यांक छ । आर्थिक वर्ष ७४\७५ मा मात्रै ८ सय २१ को शव ल्याइएको तथ्याङ्कले देखाएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ११ : ०३ बजे