१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

राप्रपा केन्द्रीय कार्यसमितिको बैठक आजबाट शुरु हुने


२० माघ २०७५, आइतबार  

0
Shares

20190203_110539

काठमाडौं २०, माघ / राप्रपा केन्द्रीय कार्यसमितिको बैठक आजबाट राजधानीमा शुरु हुने भएको छ । सो पार्टीका अध्यक्ष कमल थापाले आइतबार ट्विट गर्दै सो कुरा जनाएका हुन् ।

उनले ट्विट मार्फत भनेका छन्,‘‘आजदेखि राप्रपा केन्द्रीय कार्यसमितिको बैठक काठमाडौंमा बस्दैछ । समसामयिक परिस्थितिको समिक्षा, पार्टीको भावी कार्ययोजनाको तयारी, राष्ट्रिय स्वाभिमान यात्रा र फागुन ७ बाट शुरुहुने जनसंघर्ष बैठकको मुख्य एजेण्डा हुन् ।’’

प्रकाशित मिति : २० माघ २०७५, आइतबार  ५ : २४ बजे