गाैरीगंज १८, फागुन / नेपाल शिक्षक संघ गौरीगञ्जको पहिलो गाउँ परिषद आज सम्पन्न भएको छ । गौरीगञ्ज गाउँपालिका वडा नंं ३ स्थित गौरीगञ्ज आधारभुत बिद्यालयमा सम्पन्न पहिलो गाउँ परिषदमा तीन जना अबकाश प्राप्त पुर्व शिक्षकलाई सम्मान गरिएकाे छ । नेपाल शिक्षक संघ गौरीगञ्जका अध्यक्षन गोपाल प्रसाद ताजपुरियाको सभापतित्वमा भएकाे कार्यक्रममा बालकल्याण माबि महाभाराका पुर्व प्रअ…