गाैरीगंज २३, असाेज / वैदेशिक रोजगारीको क्रममा युएईमा कार्यरत झापालीहरुको सामाजिक संस्था झापाली समाज युएई असहाय बालबालिकाहरुको लागि अक्षयकोस स्थापना गरेको छ । विगत चार वर्षदेखिको यो अभियानले सार्थकता पाएका कारण आगामी असोज २८ गते कनकाई बहुमुखी क्याम्पस, सुरुङगामा झापाली समाज युएईले अक्षयकोष घोषणासभा तथा दाता सम्मान कार्यक्रम आयोजना गरेको कार्यक्रम आयोजक समिति सदस्य तथा…